जेपी मोर्गन बैंकले खरिद गर्यो टाट पल्टीएको फस्ट रिपब्लिक बैंक

जेपी मोर्गन बैंकले फस्ट रिपब्लिक बैंक खरिद गरेको छ । धरासायी भएको फस्ट रिपब्लिक बैंक खरिदका लागि अमेरिकी निक्षेप बीमा संस्थान–फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशनले बोलकबोल आह्वान गरेको थियो । बोलकबोलमा ठूला अमेरिकी बैंक सहभागी भएका थिए । जेपीमोर्गन चेस बैंक बाहेक सिटिजन्स फाइनान्सीयल ग्रुप, पीएनसी फाइनान्सीयल सर्भिस लगायतका बैंकहरुले फस्ट रिपब्लिक बैंक खरिद गर्नका लागि…