वैदेशिक रोजगार कार्यालय काठमाडौंले आज (आइतबार) देखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिन थालेको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुबै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम भइरहेकामा अबदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृतिको काम हुन थालेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठका अनुसार अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति…