जर्मनको आर्थिक वृद्धि दर सन् २०२१ मा २.७% ले बढ्यो

कोरोनाले शिथिल पारेको जर्मनको अर्थतन्त्रमा सन् २०२१ मा सुधार आएको छ । सन् २०२० मा कुल आर्थिक वृद्धि दर ४.६ प्रतिशतमा सीमित भएको जर्मनको अर्थतन्त्र सन् २०२१ मा आइपुग्दा २.७ प्रतिशतले बढ्न गएको छ । आर्थिक वृद्धि दरमा क्रमिक रुपमा सुधार आएता पनि कोरोना आउनु अघिका वर्षहरुको आर्थिक वृद्धि दरको तुलनामा यो वर्षको आर्थिक वृद्धि…