सुनकाे भाउ एक सातामा प्रतितोला १ हजार १०० रूपैयाँले बढ्यो

पुस महिना सकिनै लाग्दा सुनको मूल्य निरन्तर बढीरहेको  छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक साता समयावधिमा सुनकाे भाउ प्रतितोला १ हजार १०० रुपैयाँले बढेको हो । महासंघका अनुसार साताको पहिलो दिन अर्थात आइतबार प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबारसम्म आइपुग्दा १ हजार १०० रुपैयाँले बढेको हो । त्यस्तै चाँदी…