नेपाल स्रोत साधन भएर पनि गरिब छ । यो कथन धु्रवसत्य जस्तै बनेको छ । यसका कारणहरुमा थुप्रै लेख/छलफल/अन्तरक्रियाहरु भएका छन् । सबै छलफल र बहसहरु सतही भएका छन् भनेर त भन्न नमिल्ला तर परिणाममा त्यस्तै देखिन्छ । जे जति आर्थिक विकास र आत्मनिर्भरताका प्रयासहरु भएका छन् तिनीहरुले आजको दिनसम्म आइपुग्दा आर्थिक सवलताका लागि इँटा…