नेप्स ६९ अंकले बढ्यो, कारोबारमा छलाङ

साताको पहिलो कारोबार दिन नेप्सेमा ६९ अंकको उछाल देखिएको छ ।कारोबारमा आएको सबै उपसमुहगत सूचकमा हरियाली छाउँदा नेप्सेमा उच्च अंकको वृद्धि देखिएको हो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य पूँजी बढ्दै गएपछि बैंकहरुले माघ महिनाका लागि ब्याजदर बढाएका छैनन् । बैंकिङ्ग प्रणालीमा रहेको तरलता अभाव हट्न थालेपछि सेयर बजारमा चमक छाएको हो ।…