सिभिल क्यापिटलले खाेल्यो १ लाख बढी डिम्याट खाता, कर्मचारीहरुलाई कार्यक्षमता अभिवृद्धि प्रशिक्षण

सिभिल क्यापिटल लिमिटेड १ लाख बढी डिम्याट खाता खाेल्न सफल भएकाे छ । ग्राहक एवं लगानीकर्ताहरुलाई छिटो छरितो तथा ग्राहकमुखी सेवा दिँदै ग्राहकमाझ लोकप्रिय बन्दै गइरहेको क्यापिटलले ग्राहक संख्यालाई छोटो समयमा नै उल्लेख्य रुपमा बढोत्तरी  गरेकाे हाे । दुई वर्ष अघिसम्म करिब ३३ हजारको संख्यामा रहेको डिम्याट खाताको संख्यालाई क्यापिटलले हाल १ लाख ०५ हजार…