सप्तकोशी डेभलपमेन्ट बैंकका सीईओ सहित तीन पक्राउ

सप्तकोशी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) नवीन सुवेदी सहित ३ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।  बैंकको करिब १६ करोड रुपैयाँ रकम घोटाला (हिनामिना) गरेको आरोपमा प्रहरीले सीइओ सुवेदी सहित ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सीइओ सुवेदी, बैंक वित्त प्रमुख देवीप्रसाद भण्डारी र अपरेसन प्रमुख अमित थापा मगरबाट रकम घोटाला…