सनराइज बैंक लिमिटेड (SRBL) को पुस १५ गते बिहीबार सम्पन्न भएको १४ औं वार्षिक साधारण सभाले सेयरधनीलाई ६६ करोड ४१ लाख रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष मोतीलाल दुगडको सभापतित्वमा सम्पन्न भएको सभाले चुक्ता पूँजीको ६.६५ प्रतिशतका दरले हुन आउने ६३ करोड ९ लाख ४८ हजार ३०९…