पुनर्बीमा, उन्नति र मितेरीको लाभांश खान आजसम्म सेयरधनी बन्न अनिवार्य

नेपाल पुनर्बीमा कम्पनी, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था र मितेरी डेभलपमेन्ट बैंकको लाभांश आउन मंगलबारसम्म सेयरधनी बन्न अनिवार्य देखिएको छ । तीन वटै कम्पनीले साधारण सभा प्रयोजनको लागि बुधबार सेयरधनीदर्ता पुस्तिका बन्द बुकक्लोज गर्ने मिति तोकेकाले आजसम्म कायम सेयरधनीले मात्र लाभांश पाउनेछन् । यसअनुसार तीनवटै कम्पनीको लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन हो । नेपाल…