रिलायन्स लाइफमा कँडेललाई कामु सीइओको जिम्मेवारी

रिलायन्स लाइफ इन्स्योरेन्सको कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृतमा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत निराजन कँडेल नियुक्त भएका छन् । पुस ९ गते शक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत कँडेललाई अर्को व्यवस्था नभएसम्मको लागि कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीको चार वर्षे…