चार दिनमा २३२ अंकले उक्लियो बजार, बीमा कम्पनीमा किन बढ्यो आकर्षण ?

पछिल्लो चार दिनमा सेयर बजार परिसूचक नेप्से २३२ अंक बढीले उकालो लागेको छ । सरकारले वित्तीय प्रणालीमा तरलता बढाउने उपायहरु सार्वजनिक गरेयता निरन्तर बढ्न थालेको नेप्से आइतबार मात्रै ७१.२० अंकले उक्लिएको हो ।बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पाँच महिना अर्थात मंसिरसम्ममा गरेको व्यवसाय सम्बन्धीका विवरणहरु सार्वजनिक भएपछि लगानीकर्ता ध्यान बीमा कम्पनीहरुतर्फ मोडिएको छ । साथै…