सात वाणिज्य बैंकको सेयर किन्दा अझै पाइन्छ लाभांश

मुलकभर सञ्चालनमा रहेका २७ वटै वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७७।७८ को नाफाबाट सेयरधनीलाइ वितरण गर्ने लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गरेकामध्ये ७ वाणिज्य बैंकको सेयर खरीद गर्ने लगानीकर्ताले सम्बन्धीत बैंकले गत आवको नाफाबाट प्रस्ताव गरेको लाभांश पाउनेछ । यसरी लाभांश पाइने बैंकमा नबिल बैंक, हिमालयन बैंक, कृषि विकास बैंक, एनआईसी एशिया बैंक,…