सरकारले एलपी ग्याँस आयातलाई घटाउन विद्युतिय चुल्होको प्रयोगमा जोड दिइरहेको छ । उजार्मन्त्रीदेखि विद्युत प्राधिकरणका कार्यकारी निर्देशकसम्मले विद्युतिय सामाग्री प्रयोग बढाउन सर्वसाधारणलाई आग्रह गरिरहेका छन् । सरकारले नै विद्युतीय चुल्होको प्रयोग गर्न सार्वजनिक आह्वान गर्न थालेपछि ग्याँस उद्योगीहरु समेत ग्याँस बजारको प्रवद्धनमा जुट्न थालेका छन् । चौतर्फी रुपमा सरकार ग्याँस विस्थापनमा लागि परेपछि ग्याँस उद्योगी…