लुम्बिनी जनरल इन्स्योरेन्सको १ लाख २२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड (LGIL) ले १ लाख २२ हजार २८७ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । इन्स्योरेन्सका संस्थापक शेयरधनीको नाममा रहेको उक्त शेयर बिक्रीका लागि कम्पनीले सोमबार एक सूचना जारी गरेको हो । उक्त संस्थापक शेयरको मूल्य प्रतिकित्ता २५० रुपैयाँ तोकिएको छ । इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले २५०…