दुई लाख भ्रष्टाचार गर्ने सव इन्जिनियर विरुद्ध आरोप पत्र दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ लाख रुपैयाँ लिई भ्रष्टाचार गर्ने जलश्रोत तथा सिंचाई विकास डिभिजनका सव इन्जिनियर विरुद्ध आरोप पत्र दायर गरेको छ । आयोगले जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, बसुन्धरा, काठमाडौंमा कार्यरत सव–इन्जिनियर दिपेन्द्र कुमार के.सी.ले विरुद्ध आरोपत्र दायर गरेको हो । के.सी.ले कलभर्ट निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम कार्य सम्पन्न गरी अन्तिम…