अब ६ वाणिज्य बैंकको मात्र लाभांश घोषणा हुन बाँकी, १६ को शेयर खरीद गर्नेलाई अझै लाभांश

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये आइतबारसम्ममा गत आर्थिक वर्ष २०७७/७८ बाट ६ वटा बैंकको लाभांश घोषणा गर्न बाँकी रहेको छ । लाभांश घोषणा हुन बाँकी बैंकहरुमा कृषि विकास बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, नेपाल एसबिआई बैंक, सेञ्चुरी बैंक , सिभिल बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् । पाँच बैंक नेप्सेमा सूचीकृत रहेपनि राष्ट्रिय…