दिव्यश्वरी हाइड्रोपावर लिमिटेड (DHPL) ले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा २९ लाख ३७ हजार खुद नाफा गरेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्म कम्पनी ५१ लाख ४१ हजार खुद नोक्सानीमा रहेकोमा नोक्सानी सुधार गर्दै २९ लाख ३७ हजार हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । शुक्रबार सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीले गत आवको…