पाकिस्तानको प्रधानमन्त्रीमा शहबाज सरिफ दोस्रो पटक निर्वाचित

पाकिस्तानको नेशनल एसेम्बलीले आइतबार शहबाज सरिफलाई प्रधानमन्त्रीमा निर्वाचित गरेको छ। विवादास्पद चुनावको हप्ता दिनपछि सरिफ प्रधानमन्त्री चयन भएका हुन । पाकिस्तानी राजनीतिमा गठबन्धन सरकारको नेतृत्व गर्दै पूर्वप्रधानमन्त्रीसरिफ पाकिस्तानको राष्ट्रिय सभा (नेशनल एसेम्ब्ली) बाट दोस्रो कार्यकालका लागि प्रधानमन्त्री निर्वाचित हसनुभएको छ । पाकिस्तानको जेलमा रहेका विपक्षी नेता इमरान खानका अनुयायीलाई सरकारमा पुग्न नदिन गठबन्धनलाई सफलता मिलेको…