आईपीओ आउन लागेको सिवाईसी नेपाल लघुवित्तको नाफामा उच्च बढोत्तरी

सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) जारी गर्ने प्रकृयामा रहेको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासमा २ करोड ७३ लाख ८५ हजार रुपेयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको पहिलो त्रैमासमा १ करोड २६ लाख १३ हजार खुद नाफा आर्जन गरेको उक्त कम्पनीले चालु आवको यसै अवधिमा २.१७ गुणाले नाफा बढाएको हो…