मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडको प्राथमिक शेयर (आईपीओ) शुक्रबार बाँडफाँड हुँदैछ । कम्पनीको शेयर निष्ष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार क्यापिटलको कार्यालय नक्सालमा आइपीओ बाँडफाँड गरिन लागिएको हो। धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम कम्पनीको आईपीओ गोलाप्रथाबाट ८ लाख १९ हजार जनाले १० कित्ताका दरले शेयर पाउनेछन् । कम्पनीको आईपीओमा २३ लाख…