केराउ, सुपारी, छोकडा र मरिच आयातमा इजाजतपत्रको म्यादभित्र सिपमेन्ट गर्नुपर्ने

सरकारले आयातमा परिमाणत्मक बन्देज लगाएका बस्तुहरुको सिपमेन्ट गर्दा अनुमती पाएको म्याद भित्र गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले निर्देशन जारी गर्दै अनुमतीपत्रको म्यादभित्र सिपमेन्ट गरेमात्र भुक्तानी सुविधा दिने भएको हो । सरकारले केराउ, सुपारी, छोकडा, नधुल्याएको मरिच र ५० हजार डलरसम्मका सवारी साधानको आयातमा पुर्ण रुपमा बन्देज गरेको थियो । तर सरकारले आर्थिक वर्ष…