ज्योति विकास बैंक लिमिटेड (JBBL) को ऋणपत्र आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । स्टकका अनुसार “९% ज्योति विकास बण्ड, २०८७” को १५ लाख इकाई ऋणपत्र सूचीकृत भएको हो । आइतबार नेप्से र कम्पनी बीच धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको हो । यससँगै सोमबारदेखि बैंकको ऋणपत्र धितोपत्रको दोस्रो बजारमा खरीद बिक्री गर्न…