सांग्रिला डेभलपमेन्ट बैंकको खूद नाफामा ७२.७१ प्रतिशतको उछाल

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सांग्रिला डेभलपमेन्ट बैंक (SADBL) को खूद नाफामा ७२.७१ प्रतिशतको वृद्धि आएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफामा उल्लेख्य बढोत्तरी भएको हो । अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा सांग्रिला बैंकले ३ करोड १५ लाख खूद नाफा आर्जन गरेकोमा त्यो बढेर चालु आर्थिक वर्षको पहिलो तीन महिनामा…