च्याङ्ग्रा ल्याउने निर्णयबाट खाद्य व्यापार कम्पनी पछि हट्दा उपभोक्तालाई मूल्यवृद्धिको मार

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आफ्नो जिम्मेवारी तथा उदेश्यबाट पछि हटेर निजी क्षेत्रलाई जिम्मेवारी सुम्पँदा उपभोक्ताले भने मूल्यवृद्धिको मार खेप्नुपर्ने भएको छ । निजी क्षेत्रको एकाधिकारलाई अन्त्य गर्दै बजारमा मूल्य स्थिरता कायम गर्न सरकारी तवरबाट स्थापित सरकारी स्वामित्वको यो कम्पनीले प्रभावकारी कार्य नगरी उपभोक्ता हीतभन्दा ब्यापारीसँगको मिलोमतोमा लाग्दा उपभोक्ताले महङ्गीको मार खेप्नुपरेको उपभोक्तावादीहरु बताउँछन् ।…