सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि उपत्यकामा खसीबोका बिक्री थालेको छ । खाद्यको थापाथली परिसरबाट खसीबोकाको बिक्री थालिएको हो । कम्पनीले जिउँदो खसीबोकाको मूल्य प्रतिकेजी ६५० रुपैयाँ तोकेको छ । जसमा १० रुपैयाँ छुट दिएर खाद्यले प्रतिकेजी ६४० रुपैयाँमा बिक्री थालेको हो । अघिल्लो वर्ष दश रुपेयाँ छुट दिएर कम्पनीले प्रतिकिलो ५५० रुपैयाँका…