‘यूवा संग–महालक्ष्मी’ बीमा जागरण अभियान बागलुङ र बेनीमा पनि सम्पन्न

महालक्ष्मी लाइफले बागलुङ र बेनीमा ‘यूवा संग–महालक्ष्मी’ लाइफ कार्यक्रम सम्पन्न गरेको छ । यूवा वर्गमा बीमासँग सम्बन्धित जनचेतना जगाउने उद्देश्यले महालक्ष्मी लाइफ इन्स्योरेन्सले असोजको पहिलो हप्ताबाट ‘यूवा संग–महालक्ष्मी’ बीमा जागरण राष्ट्रिय अभियान शुरु गरेको थियो । कम्पनीले संचालनमा ल्याएको सो कार्यक्रम छोटो समयमा नै देशव्यापी हुँदै गइरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले जानकारी…