एनआईसी एशिया लघुवित्त (NICLBSL) ले लगानीकर्तालाई निराश तुल्याउने लाभांश घोषणा गरेपछि कम्पनीको शेयरमूल्य मंगलबार नकारात्मक सर्किट लागेर घटेको छ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट प्रतिशेयर ५.४१ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेपछि लघुवित्तको शेयरमूल्य दश प्रतिशत अर्थात १२६.९० रुपैयाँले घटेको हो । आइतबार १२६९ रुपैयाँमा अन्तिम कारोबार भएको…