निःशुल्क र सहज सूचना-सञ्चार आदान प्रदानको लागि विश्वकै अग्रणी एपहरु मध्येको एक भाइबरले भाइबर लेन्स फिचरको शुरूआत गरेको छ । सञ्चार आदान प्रदानको सबैभन्दा लोकप्रिय मेसेजिङ्ग एप मध्येको एक भाइबरले सेप्टेम्बर ९ अर्थात भदौ २४ गते एक भव्य भर्चुअल समारोहसँगै नेपालमा रहेका आफ्ना सबै प्रयोगकर्ताहरुका निम्ति बहुप्रतिक्षित भाइबर लेन्स फिचर आफ्नो मेसेजिंग प्लेटफर्ममा सुरुवात गरेको…