योगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) ले योगदानमा आधारित सामाजिक सुरक्षा योजनालाई प्रभावकारी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।जेटियुसिसीका अध्यक्ष एवं अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगत सिंखडाको नेतृत्वको टोलीले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटगरी श्रम ऐन, २०७४ र योगादनमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ को कार्यान्वयन गर्न ६ बुँदे ज्ञापनपत्र बुझाएको हो…