महिला अधिकारकर्मीले पुस्ता समानता र महिला समानताको लागि नयाँ अभियान सुरु गर्ने

महिला अधिकारकर्मी र महिलाको क्षेत्रमा काम गर्ने संघ संस्थाका प्रतिनिधिहरुले पुस्ता समानता र महिला समानताको लागि नयाँ अभियान सुरु गर्न आन्दोलनलाई नयाँ ढंगबाट अघि बढाउनुपर्ने बताएका छन् । बेइजिंग वियोण्ड कमिटिले आज गरेको पेरिस र मेक्सिको फोरमको बारेमा सिकाई आदान प्रदान कार्यक्रममा अधिकारकर्मीहरुले उक्त कुरा बताएका हुन् । भर्चुअल माध्यमबाट भएको छलफल कार्यक्रममा सय भन्दा…