पञ्चकन्या माईको विद्युत बिक्री आय घटेपनि बढ्यो नाफा

पञ्चकन्या माई हाइड्रोपावर लिमिटेड (PMHPL) को गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्ममा अघिल्लो आवको तुलनामा विद्युत बिक्रीबाट हुने आय घटेपनि नाफा भने बढेको छ । समीक्षा अवधिमा विद्युत बिक्रीबाट हुने आय ६.४६ प्रतिशतले घटेपनि कम्पनीको नाफा भने बढेको हो । पञ्चकन्या माईले गत आवमा १ लाख ३१ हजार ६३४ रुपैयाँ खुद नाफा आर्जन गरेको…