बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको भाउ बढेर कारोबार भैरहेको छ । यसअघि दुई दिनमा तोलामा ७०० रुपैयाँले बढेको सुनको भाउ बुधबार भने ३०० रुपैयाँले घटेको हो । चाँदी पछिल्लो तीन दिनमा हरेक दिन १० रुपैयाँ बढेर ३० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुन तोलाको…