मानुषी लघुवित्त वित्तीय संस्थाले जारी गरेको आईपीओ बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा आज बाँडफाँड गरिएको छ । कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको हो । उक्त कम्पनीको आईपीओमा आवेदन दिएका मध्ये ३६ हजार ८ सय ५६ जनाले १०–१० कित्ता र ३ जनाले ११–११ कित्ता शेयर पाएका छन् । कम्पनीको आईपिओमा २३ लाख ६१ हजार…