कोभिडको मारमा चन्द्रागिरी हिल्स, खुद नोक्सानी २५ करोड नाघ्यो

कोभिड महामारीले चन्द्रागिरी हिल्स लिमिटेडको व्यापार प्रभावित हुँदा नोक्सानी बढेर गएको छ । कम्पनीले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको नोक्सानी २५ करोड नाघेको हो । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म १० करोड ६६ लाख रहेको नोक्सानी बढेर २५ करोड ३८ लाख नाघेको छ । पछिल्लो एक वर्षमा मात्रै कम्पनीको…