नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को एकल लगानीमा काठमाडौंको कमलादी र धनकुटाको भेडेटारमा ‘स्काई वाक टावर’ परियोजना निर्माण हुने भएको छ। बैंककले उक्त परियोजना निमार्णका लागि निमाणकर्ता वोन्डर्स ग्रुपसँग कर्जा लगानी सम्झौता गरेको छ । बैंकले उक्त परियोजनामा साढे ६७ करोड लगानी गर्ने भएको छ । कोभिड–१९ बाट सृजित विषम परिस्थितिका बावजुद मुलुकको पर्यटकीय पूर्वाधारमा…