प्राइम लाइफको कम्पनी सचिवमा चिरायु भण्डारी

प्राइम लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा चिरायु भण्डारी नियुक्त भएका छन् । भण्डारीलाई साउन २२ गतेदेखि लागु हुने गरी कम्पनी सचिवको जिम्मेवारी दिईएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईलाई नियुक्त गरिएको जानकारी दिए । यस अघि कम्पनीको डिसिओ रहेका भण्डारीलाई कम्पनी सचिव र सूचना अधिकारीको समेत जिम्मेवारी दिईएको हो । ?  समग्र अर्थतन्त्र र शेयर…