शिवम् सिमेन्ट्स लिमिटेड (SHIVM) ले गत आर्थिक वर्ष २०७७।७८ को चौथो त्रैमाससम्ममा १ अर्ब ३९ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको यसै अवधिमा १ अर्ब १७ करोड ७० लाख नाफा कमाएकोमा १८.४१ प्रतिशतले नाफा बढेको हो । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बिक्री आम्दानी बढेसँगै कम्पनीको नाफामा पनि…