रेनल्टको रेनो काइगरको बुकिङ सुरु, सुरुवाती मूल्य साढे २८ लाख

रेनल्टको द अल न्यू काइगरको बुकिङ सुरु भएको छ । नेपालमा काइगर सार्वजनिक भएसँगै बुकिङ सुरु गरिएको हो । रेनोको आधिकारिक बिक्रेता एड्भान्स अटोमोवाइल्सले द अल न्यू काइगर सार्वजनिक गर्दै बुकिङ खुल्ला गरेको हो । देशभरका १५ वटा सेल्स आउटलेटको एक्सटेन्सिभ डिलरसिप नेटवर्कहरुबाट बुकिङ सुरु गरिएको एडभान्स अटोमोवाइल्सले जनाएको छ । उसका अनुसार रेनो काइगरको…