काठमाडौंको भोटाहिटीमा कामना सेवा विकास बैंकको शाखा बिस्तार

कामना सेवा विकास बैंकले काठमाडौं जिल्लाको काठमाडौंको भोटाहिटीमा असार २७ गते आइतबारका दिन १२८औ शाखा बिस्तार गरेको छ । योे संगै काठमाडौं उपत्यकामा बैंकका २३ वटा शाखा पुगेका छन । हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकार, स्थानीय निकायले तोकेको मापदण्ड भित्र रहि काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २७ का अध्यक्ष चिनिया मान बज्राचार्य…