वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले उपभोग्य म्याद सकिएका वस्तु बिक्री वितरण नगर्न अनुरोध गरेको छ। कोरोना महामारीमा नागरिकको जीवन रक्षाका लागि गरिएको निषेध आदेशका कारण बिक्री हुन नसकी गोदाम, पसलहरुमा थन्किएर रहेका दैनिक उपभोग्य खाद्य वस्तुहरुको उपभोग गरिसक्नुपर्ने म्याद सकिने सम्भावना हुन सक्ने र निषेध आदेश खुकुलो भएसँगै व्यापार–व्यवसाय सुरु हुन थालेपछि उपभोग्य…