साताको चौथो कारोबार दिन बुधबार ४६ अंकसम्म घटेको नेप्से कारोबारको अन्त्यमा सम्हालिँदै ४.१३ अंकको सामान्य गिरावटमा बन्द भएको छ । साढे १२ बजे सबैभन्दा तल्लो बिन्दुमा झरेको नेप्से सूचक त्यसपछि क्रमश सुधार हुँदै झिनो अंक घटेर बन्द भएको हो । बुधबार २२० कम्पनीका १ करोड ६२ लाख ४८ हजार १०० कित्ता शेयर ६५ हजार १९२…