मलेसिया स्थित मर्चेन्ट्रेड मनि ट्रान्सफरबाट आई पे-रेमिट मार्फत नेपाल पैसा पठाउँदा नि:शुल्क जीवन बीमा

आई पे रेमिटले मलेशिया स्थित मर्चेन्ट्रेड मनि ट्रान्सफर मार्फत पैसा पठाउँदा निशुल्क जिवन विमा योजना लागु गरेको छ । यस योजनामा मलेशीयामा रहेका सम्पूर्ण नेपालीहरुलाई समेटिने कम्पनीले छ । आई पे रेमिटले हाल विश्वभरी फैलिएको कोभिड १९ लाई मध्यनजर गर्दै Transfer Money & Get Protect Adding Value To Your Family Life. भन्ने मुल उद्देश्यका साथ…