युनियन लाइफ इन्स्योरेन्सको नयाँ बोनस दर सार्वजनिक

युनियन लाइफ इन्स्योरेन्सले बीमितलाई दिने नयाँ बोनस दर सार्वजनिक गरेको छ। कम्पनीले आथिर्क वर्ष २०७५/०७६ को बीमाङ्कीय मुल्याङकन सम्बन्धी प्रतिवेदन बीमा समितिबाट चैत्र २० गते स्वीकृत भए अनुसार बीमितलाई दिने नयाँ बोनस दर सार्वजनिक गरेको हो । इन्स्योरेन्सले बीमा अवधि अनुसार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७२ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ। अर्को बीमाङ्कीय मूल्याङ्कन…