साढे १० लाख भ्रष्टाचारको आरोपमा अधिकृत सहित ७ जना विरुद्ध मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा धार्चे कार्यपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बाबुराम पाण्डे सहित ७ जना विरुद्ध आरोप पत्र दायर गरेको छ । गोरखा नौलीखोला तेश्रो लघु जलविद्युत आयोजना मर्मत तथा पुनः निर्माण कार्यमा १० लाख ६३ हजार ५७ रुपैयाँ सरकारी रकम हिनामिना भएको पुष्ट्रि भएपछि आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको…