सिर्जना फाइनान्सले गत आर्थिक वर्षको प्रस्तावित लाभांश पारित गर्नुका साथै शेयर संरचना परिमार्जन गर्ने लगायतका प्रस्ताव राखेर २० औँ साधारण सभा डाकेको छ । फाइनान्सको फागुन २० गते बसेको संचालक समितिको २४२ औँ बैठकले चैत्र १४ गते शनिबार साधारण सभा आह्वान गरेको हो । सभा उद्योग संगठनको सभाकक्ष विराटनगरमा बिहान ११ बजेबाट संचालन गरिने छ…