इन्भेष्टमेन्ट बैंकको ४ अर्बको ऋणपत्रको बिक्री माघ १६ गतेदेखि खुल्दै, मुद्दती निक्षेपभन्दा धेरै ब्याज पाइने

नेपाल इन्भेष्टमेन्ट बैंक (NIB) ले माघ १६ गतेदेखि प्रतिकित्ता एक हजार रुपैयाँ अंकित दरमा ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले निष्काशन गर्ने ४ अर्बको ऋणपत्र मध्ये १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता (सामुहिक लगानी कोषलाई सुरक्षित गरिएको ८० हजार कित्ता समेत) ऋणपत्रमा सर्वसाधारणले…