एकै ठाउँबाट सबै सरकारी सेवाका लागि ‘नागरिक एप’ शुरु, के-के पाइन्छन् सेवा ?

सबै प्रकारका सेवालाई डिजिटलाइज्ड गरी एकीकृत प्लेटफर्म मार्फत सेवा प्रवाह गर्ने लक्ष्य बमोजिम सरकारले शुक्रबारदेखि नागरिक एप सञ्चालनमा ल्याएको छ । डिजिटल नेपाल फ्रेमवर्कले परिकल्पना गरे बमोजिम सरकारले नागरिकलाई प्रदान गर्ने सेवाहरु सहज र प्रविधिमैत्री बनाउने नीति बमोजिम सरकारी काम काजको अनुगमन, सुनुवाई, तथा सम्बोधन गर्ने उदेश्य अनुसार एप सार्वजनिक गरिएको हो । सिंहदरबारमा शुक्रबार…