अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा पदभार ग्रहण

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पदभार ग्रहण गरेका छन । सोमबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उपप्रधान तथा अर्थमन्त्रीको शपथ लिए लगत्तै उनले सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन। नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देही–२ बाट विजयी प्रतिनिधि सभा सांसद हुन। रुपन्देहीबाट पौडेल लगातार चार पटक सांसदमा निर्वाचित र्भका हुन। गत निर्वाचनमा उनले…