दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा सामान्य वृद्धि

काठमाडौँ । सेयर बजार परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । मंगलबार नेप्से १७.९१ अंकले घटेर २८०७.३१ अंकमा पुगेको हो । मंगलबार कारोबारमा आएका ३४७ कम्पनीका १ करोड ३० लाख १९ हजार ५५ कित्ता सेयरहरू ९५ हजार ८०० पटक किनबेच हुँदा ५ अर्ब ७७ करोड ४३ लाख १७ हजार रुपैयाँको कारोबार भएको छ । सोमबार…